अल्पाइन र सेतीलाई प्राप्ति गर्न सेञ्चुरी बैंकले बोलायो विशेष सधारणसभा

  २०७४ भदौ १६ गते ९:३२     विकासन्युज

काठमाडौं । सेन्चुरी बैंकले चुक्तापुँजी बढाउन २ वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

बैंककले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न भदौ २३ गते विशेष साधारणसभा बोलाएको छ । सभाले दुई संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।

दुबै संस्थाको अचल चल सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) अनुसार अल्पाइनका लगानीकर्ताको सेन्चुरीमा ९३ र सेतीको ७० कित्ता सेयर हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।

कान्छो बैंक सेन्चुरीलाई चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दवाव छ । उसको पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.