नेपाल इन्स्योरेन्सले ५% बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्दै, भदौ १६ गतेदेखि बुक क्लोज

  २०७४ भदौ ११ गते १२:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले कम्पनीको ६७औँ र ६८औँ वार्षिक साधारणसभा भदौ ३० गते बोलाएको छ । सो प्रयोजनको लागि भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.