सिद्धार्थ बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

  २०७४ भदौ ५ गते १४:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार प्युठानको जुम्रीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत् सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७६ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.