नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

  २०७४ भदौ ५ गते १३:५०     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजनको लागि शुन्य दशमलब ५२ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ ।

उक्त निणर्य भदौ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.