प्राइम लाइफले एकैपटक ४ वर्षको साधारणसभा गर्दै, १६० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी

  २०७४ भदौ ५ गते ८:३५     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैपटक ४ वटा वार्षिक साधारणसभा गर्ने भएको छ । प्राइमले सातौ, आठौं, नवौ र दशौं वार्षिक साधारणसभा भदौ २७ गते गर्ने भएको छ ।

चुक्तापुँजी बढाउनलाई १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश हुने प्राइमले जनाएको छ । जीवन बिमा कम्पनीले चुक्तपुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने नीतिगत व्यवस्था बिमा समितिले गरेपछि उसले बोनस सेयर वितरण र हकप्रद निष्कासन गरेर पुँजी बढाउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.