बिओकेले ६१ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य २६६ रुपैयाँ मात्र

  २०७४ भदौ ४ गते ८:५९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता संस्थापक सेयरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले सो मात्राको संस्थापक सेयरहरु प्रिमियम मूल्य सहित प्रतिकित्ता २६६ रुपैयाँमा निष्काशन गर्न लागेको हो ।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत न्यूनतम १६६ रुपैयाँ थप गरी प्रति सेयर २६६ रुपैयाँका सेयर निष्कासन गर्दै छ । साथै, सो वा सो भन्दा बढी मूल्यमा लिलाम बढाबढ गर्नको लागि नेपाल धितोपत्र बोर्डले जनाएको अनुसार विवरणपत्र तयार गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.