अरुण भ्याली हाइड्रोले १० प्रतिशत बोनस दिने

  २०७४ भदौ १ गते १२:४०     विकासन्युज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि कम्पनीले शून्य दशमलब ५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २०औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.