नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले मौद्रीक नीतिको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

  २०७४ साउन ६ गते १५:०१     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हालै सार्वजनिक भएको मौद्रीक नीति २०७४/७५ को अन्तरक्रिया कायक्रमको आयोजना गर्न गईरहेको छ । काठमाडौंको होटल र्याडिसनमा हुन गइरहेको यस कार्यक्रममा मौद्रीक नीति संग सरोकार राख्ने एवम बैंकिङ्ग क्षेत्रका विज्ञहरु बाट प्रस्तुति हुने इन्टिच्यूटले जनाएको छ ।

यस अन्तरक्रिया कायक्रमा नरबहादुर थापा (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक) बाट मौद्रीक नीतिको बारेमा प्रस्तुती हुने छ । त्यस पश्चात हुन गई रहेको प्यानल डिसकसनमा नेपाल राष्ट्र बैंकको एक्विक्विटिभ डाइरेक्टर नर बहादुर थापा, सानिमा बैंकको सिइओ भुवन कुमार दाहाल, डिबिएएनको भाइस प्रिसिडेन्ट गोबिन्द प्रसाद ढकाल र एनएफआईएको राष्ट्रपति सरोज काजी तुलाधर द्वारा आ-आफ्नो धारणाहरु राख्नुहुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.