आरएसडिसी लघुवित्तलाई २०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

  २०७४ साउन ५ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तिय संस्थालाई २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.