दुुई संस्था प्राप्ति पछि सिभिल बैंकको ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

  २०७४ साउन ४ गते १२:२१     विकासन्युज

काठमाडौं । सिभिल बैंकले दुई संस्था प्राप्ति(एक्वाएर) पछि ६० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । बैंकले हामा मर्चेन्ट र यूनिक फाइनान्स प्राप्ति पछि बोनस र साधारण सेयर गरी सो मात्राको सेयर सूचिकृत गराएको हो ।

बुधबार बैंकको १३ लाख २० हजार १३६ कित्ता बोनस र ४६ लाख ९४ हजार ०१६ कित्ता साधारण सेयर सूचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.