स्वदेशी लघुवित्तको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

२०७४ साउन २ गते १३:३० विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको सो मात्राको सेयर सूचिकृत गराएको हो ।