नेप्सेमा दुई कम्पनीको एक करोड ४१ लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति?

  २०७४ साउन १ गते १४:४४     विकासन्युज

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको एक करोड ४१ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार मात्रै सिटिजञ्स बैंक इन्टरनेशनल र गरिमा विकास बैंकको गरी सो मात्राको हकप्रद सेयर सूचिकृत भएको हो ।

बजारमा सिटिजञ्स बैंकको १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर थपिएको छ । त्यस्तै, सोही दिन गरिमा विकास बैंकको पनि ३ लाख ४५ हजार ९१८ कित्ता हकप्रद थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.