अरुण फाइनान्सको साउन ९ गते बुक क्लोज

  २०७४ साउन १ गते १४:१५     विकासन्युज

काठमाडौं । अरुण फाइनान्सको आगामी साउन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

कम्पनीले सेयर धनीहरुलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । सो प्रयोजनको लागि साउन ९ गते कम्पनीको बुक क्लोज हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.