श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

  २०७४ असार २५ गते १४:०३     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैैठकले गरेको हो ।

आज कम्पनीको विशेष साधारणसभा बस्दै छ । उक्त सभाले कम्पनीको सो मात्राको हकप्रद निष्काशन गर्ने निर्णयलाई पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.