नेपालमा कतार संकटको बाछिटो, नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक प्रयास

  २०७४ असार २३ गते ७:३७     विकासन्युज

काठमाडौं । खाडीका ६ सहित सात राष्ट्रले कतारसंग कृटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पनन कुटनीतिक संकट नेपालसम्म आईपुगेको छ ।

सम्बन्धी विच्छेद गर्ने सात राष्ट्र र कतारले नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक प्रयास थालेका छन् ।

खासगरी खाडीका सबै राष्ट्रसंग रोजगारको सम्बन्ध राखेको नेपाल भने दुबै पक्षसंग सन्तुलित हुन चाहेको छ ।

खाडी राष्टमा उत्पन्न कुटनीतिक संकटबारे जानकारी गराउन र नेपाललाई आफ्नो पक्षम लिन बिहीबार साउदी अरब, इजिप्ट र संयुक्त अबर इमिरेट्सका राजदूत एकसाथ परराष्ट मन्त्रालय पुगे सात राष्टले कुटनीतिक सम्बन्ध विच्छेद गरेकोले कतार राजदूरतसँग एक साताअघि नै परराष्ट पुगेका र्थि । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.