सिप्रदी ट्रेडिङ्ले ल्यायो बस एक्स्चेन्ज अफर, असार १६ गतेसम्म लागू हुने

  २०७४ जेठ ३१ गते १५:३०     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो ।

उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ सिष्टम, हाई सेफ्टी स्ट्याण्डार्डका निमित्त बस बडी कोड र मेकानिकल फिउल इन्जेक्सन पम्प टेक्नोलोजि जडित छ । जसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.