सहारा विकास बैंकको कारोबार रोक्का

  २०७४ जेठ २८ गते १३:४७     विकासन्युज

काठमाडौं । आइतबार सहारा विकास बैंक लिमिटेडको कारोबार रोक्का भएको छ । सो कम्पनीलाई देवःविकास बैंक लिमिटेडले प्राप्ति गर्ने भएकाले यस बैंकको कारोबार रोक्का गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.