नेक्स्ट लन्चप्याडमा छनोट भयो नेपालका ६ व्यवसाय

  २०७४ जेठ २६ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपाली भूमीका नेपाली उद्यमी र उनीहरुको व्यवसायलाई अगाडी बढाउने उदेश्यले नेकस्ट लन्चप्याड व्यवसाय प्रवद्र्धन र बढोत्तरी लागि एम एड नेकस्ट भेन्चर कर्पले चार महिने कार्यक्रम तयार पारेको छ ।

नेपालमा काम नभएर विदेशीले युवाहरुका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने विश्वास गरिएको छ । एम एड नेकस्ट भेन्चर कर्पले लामो प्रयास पछि कार्यक्रमका लागि ६ वटा कम्पनी छनौट गरेको छ ।

छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छनौटमा परेका कम्पनीहरु विभिन्न विज्ञ तथा अनुभवी उद्यमीहरुद्धारा सञ्चालन हुने छन् ।

जसका कारण उनीहरुको व्यवसायलाई गति प्रदान गर्नुका साथै व्यवसायलाई माथि उठाउन समेत सहयोग गर्ने छ । कार्यक्रममा नेटवोर्किङ, बजारीकरण, व्यापार कानून नीति, सञ्चालन विधी, मानव संसाधन , व्यवस्थापन, वित्त व्यवस्थापन जस्ता कुराहरु सिक्ने अवसर मिल्ने नेकस्ट लन्चप्याड व्यवसाय प्रवद्र्धनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.