रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार, योजना सिमित अवधिसम्मको लागि

  २०७४ जेठ १५ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतार स्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना यही मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.