नेपाल बङ्गलादेश बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने, जेठ १४ देखि लागू

  २०७४ जेठ १२ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले पनि निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सम्पूर्ण शाखाहरुबाट सार्वजानिक निष्काशनहरु (आइपीओ-एफपीओ)को अवेदनमा जेठ १४ गतेबाट निःशुल्क आश्वा सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.