ग्रिनकार्ड छाडेर गाउँपालिका प्रमुख, १० वर्षको अमेरिकी बसाई छाडेर स्थानीय सरकारमा

  २०७४ जेठ १२ गते ७:०३     विकासन्युज

सिन्धुलीपाल्चोक । सिन्धुलीपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रवती गाउँपालिकाको सर्वत्र चर्चा ।

एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशवाल तामाङ् दसबर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् ।

चुनावमअघि ग्रिनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्चामा आएका हुन् ।

५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले जिवयी भएका हुन् ।
नेपालले ५१६५ मत ल्याएका थिए ।

उनी दुईबर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फकिएका थिए ।

जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए ।

२०३६ सालमा राजनीतिक थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.