इक्रा रेटिङमा ‘सिटिजन्स बैंक बण्ड २०७७’ ले पायो ‘इक्रा एलबीबीबीप्लस’

  २०७४ जेठ ७ गते १९:४८     विकासन्युज

काठमाडौं । इक्रा नेपालले सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको ८.५ प्रतिशत “सिटिजन्स बैंक बण्ड २०७७’’ लाई ‘इक्राएनपी एलबीबीबीप्लस’ रेटिङ गरेको छ । रेटिङमा बैंकले पहिला भन्दा राम्रो स्थान पाएको बताइएको छ । इक्रा नेपालले बण्ड निष्काशन कर्ताको समेत इक्राएनपी–आईआर बीबीबीप्लस रेटिंङ्ग गरेको बैंकको प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले जनाकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.