बैंक अफ काठमाण्डू लुम्बिनीको नाम फेरियो

  २०७४ जेठ ४ गते १२:२२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनीको नाम फेरिएको छ । बैंकको २२ औं बार्षिक सधारण सभाले बैंक अफ काठमाण्डू लुम्बिनी नाम बदलेर बैंक अफ काठमाडा(डु मात्रै राख्ने निर्णय गरेको हो ।

बैंकको नाम फेर्ने साधारण सभाको निर्णयलाई कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्विकृति दिईसकेको बैंकले जनाएको छ । अब बैंक अफ काठमाण्डू लुम्बिनीको कारोबार बैंक अफ काठमाण्डू लिमिटेडका नामबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.