जाजरकोटको शिवालयमा एमालेका नरेन्द्र कुमार शाही विजयी

  २०७४ जेठ २ गते ११:०८     विकासन्युज

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्रकुमार शाही निर्वाचित भएका छन् । उनले २०७३ मत ल्याउँदा नेपाली काँग्रेसका खड्गबहादुर बिसीले १८३३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा पनि २०६३ मत ल्याएर एमालेकै कुमारी थापा निर्वाचित भएकी छिन् । नेपाली काँग्रेसकी गीताकुमारी शाहीले १८१२ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.