नवलपरासीको बुङ्दीकालीमा काँग्रेस-एमालेले अध्यक्ष उपाध्यक्ष बाँडे

  २०७४ जेठ २ गते १०:१९     विकासन्युज

काठमाडौं नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस र एमालेको उम्मेदवार विजयी भएका छन् ।
सो गाउँपालिकाको अध्यक्षमा ३ हजार १ सय ९१ मति सहित कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका हुन् ।

बुङ्दीकालीको उपाध्यक्षमा भने ३ हजार १ मतसहित एमालेकी उम्मेदवार डिलकुमारी सारु विजयी भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.