एनबी इन्स्यारेन्सले १०० प्रतिशत हकप्रद निष्कासन गर्दै, जेठ ४ गते बुक क्लोज

  २०७४ वैशाख २२ गते १३:४२     विकासन्युज

काठमाडौं । एनबी इन्स्यारेन्स कम्पनीले सर्वसाधारणकोलागि शतप्रतिशत (१०० %) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ ४ गते कम्पनीको बुक क्लोज हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १८ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १८६१ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.