कैलाश विकास बैंकको ७३ हजार कित्ता हकप्रद सेयर बिकेन, छिट्टै टेण्डर आह्वान गरिने

  २०७४ वैशाख ११ गते ९:४४     विकासन्युज

काठमाडाैं । कैलाश विकास बैंक लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर मध्ये ७३ हजार ५५४ कित्ता सेयर बिक्री भएन । बैंकले ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयरको निष्कासन गरेको थियो । तर ३० लाख ८७ हजार १८१ कित्ता सेयरको लागि मात्र आवेदन परेको बैंकले जनाएको छ ।

यो बैंकले पाँच सेयर बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको गरेको थियो । रितपूर्वक आवेदन गर्ने सबैलाई हकप्रद सेयर वितरण गरिएको र आवेदन नपरेको सेयर बढाबाढ मूल्यमा बोलकबोलमा बिक्री गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.