सनी सेक्यूरिटिजको पहिलो शाखा नारायणगढमा

  २०७४ वैशाख १० गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डवाट अनुमति पत्र प्राप्त सदस्य दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनीले नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले गरेका छन् ।
साथै उक्त कार्यक्रम थपलिया र हाथवे ईन्भेष्टमेण्ट नेपाल प्रबन्ध निर्देशक अम्विकाप्रसाद पौडेलले लगानीकर्तासँग अन्तरक्रिया गर्दै लगानीकर्तालाई सेयर बजारबारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.