महिन्द्राको  शोरुम धनकुटामा

  २०७४ वैशाख ५ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्निइन्कर्पोरेटेडले धनकुटामा पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’सञ्चालनमा ल्याएको छ । धनकुटा– ७ स्थित जिरो पोइन्टमा खोलिएको शोरुममा महिन्द्राको सम्पुर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछन् ।

नया शोरुमले स्थानिय ग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहज हुने र यसैको माध्यमबाट महिन्द्रालाई आफ्नो बिक्री थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

महिन्द्राले नयाँ वर्षलाई लक्षित गरेर ‘महिन्द्रामा यसपाली स्क्र्याच् गरौँ दुई ताली’नामक ४०० प्रतिशत क्यास ब्यक अफर ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.