टिसीएल ब्राण्डको नयाँ वर्ष योजना, टिभी र फ्रिज खरिदमा क्यास ब्याक अफर

  २०७३ चैत ३१ गते १२:५९     विकासन्युज

काठमाडौं । विश्वकै उत्कृष्ट ब्राण्ड द्धारा सम्मानित टिसीएलले यस नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै क्यास ब्याक तथा उपहारको वर्षा योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकले कम्पनीको एलइडी टिभी र चेष्ट खरिदमा १५ हजार रुपैयाँसम्मको क्यास ब्याक पाउने छन् ।

साथै, वासिङ मेसिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एसीमा फ्रि इन्ष्टलेसनको सुविधा पाउने कम्पनीले जनाएको छ ।

नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा. लि.ले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.