नयाँ वर्षमा सिजीको इजी अफर, रेफ्रिजेरेटर र टिभी खरिदमा २० प्रतिशत क्यास ब्याक पाइने

  २०७३ चैत २२ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स  ब्राण्ड सिजीले नेपाली नयाँ वर्ष २०७४ को अवसरमा ‘सिजीको इजी अफर’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्रगत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टिभी(२२–३२ इन्चको) खरिदमा २० प्रतिशतसम्म महा क्यास ब्याक पाउने कम्पनीले जनाएको छ ।

साथै, ४के स्मार्ट टिभी, स्मार्ट टिभी , टूरबो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, ५.१ मल्टिमिडिया स्पिकर र ट्रोली स्पिकरको खरिदमा पक्का उपहारहरु पाउन सक्नेछन् । साथै एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।

यो योजना २२ चैत्र २०७३ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.