केल्भिनेटरले ल्यायो नयाँ वर्षे अफर, रेफ्रिजेरेटर खरिदमा क्यास ब्याक

  २०७३ चैत २२ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी केल्भिनेटरले उपभोक्ता माझ कुलेष्ट अफर ल्याएको छ । कुलेष्ट अफर अन्तर्गत उपाभोक्ताहरुले रेफ्रिजेरेटर तथा चेष्टफ्रिजरको खरिदमा क्यास ब्याक अफर पाउने छन् ।

साथै, वासिङ मेसिनको खरिदमा सिजी एसपीरे आइरन र एसीमा फ्री इन्स्टलेशनको सुविधा पाउने कम्पनीले जनाएको छ ।

केल्भिनेटर ब्राण्डको नेपाल अधिराज्यभर आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रा.लीले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.