अपी पावरले बोलायो चैत २८ गते विशेष साधारणसभा, १५ गतेदेखि बुक क्लोज

  २०७३ चैत १० गते १६:४४     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनीले यही चैत २८ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि चैत २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषयमा छलफल गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.