भूकम्प प्रभावित ७ जिल्लामा एक वर्षमै ब्रोडव्याण्ड, सुविसु र मर्कन्टाइललाले पाए इन्टरनेट पुर्याउने जिम्मा

  २०७३ चैत ९ गते ७:३३     विकासन्युज

काठमाडौं । भूकम्प प्रभावित ७ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेट (द्रुत गति)को पूर्वाधार तथा नेटवर्क जडान गर्ने जिम्मा सुविसु केवल नेट प्रालि र मर्कनटायल कम्युनिकेशन प्रालिले पाएको छ ।

दूरसञ्चार प्राधिकरणले गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने जिम्मा सुविसु र मर्कन्टायललार्य दिने प्राधिकरणले निर्णय गरेको हो ।

प्राधिकरणले सबै जिल्लामा तिव्र गतिको इन्टरनेट पुर्याउने योजना अनुसार यो काम गरेको उल्लेख छ । हाल ७ जिल्मा सुर गएको भएपनि बाँकी जिल्लामा पनि तिव्र गतिले काम सुरु गरिरहेको उल्लेख छ ।

प्राधिकरणले ग्रामिण दुरसञ्चार विकास कोषको रकम प्रयोग गरेर गाउँसम्म इन्टरनेट पुर्याउँन लागेको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.