श्रीराम सुगर मिल्सको वार्षिक साधारणसभा चैत २८ गते, कहिलेदेखि बुक क्लोज?

  २०७३ चैत ८ गते १८:१८     विकासन्युज

काठमाडौं । श्रीराम सुगर मिल्स लि.ले चैत २८ गते कम्पनीको २२औँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १५ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड ४५ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.