एक्साइड ब्याट्रीको डिलरहरुका लागि वैदेशिक भ्रमण कार्यक्रम सम्पन्न

  २०७३ चैत ८ गते १६:५४     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ । सो भ्रमणबाट डिलरहरु माझ एउटा उर्जाको बिकास भएको छ, जसले गर्दा कम्पनी र डिलरहरुको बिचमा एउटा अटूटर सुमधुुर सम्बन्ध कायम भएको कुरा कम्पनीका महाप्रबन्धक सुरेश कुमार तिवारीले बताएका छन् ।

यस्ता कार्यक्रमहरु आउने दिनहरुमा पनि आयोजना गरिने र अन्य बिकसित देशहरुको भ्रमण गराउने कम्पनीको योजना रहेको छ । सो योजना अनुरुपकम्पनीले आगामी १ महिना भित्र युएसए र चीनको भ्रमण गराउँदैछ र सो भ्रमणले डिलरहरुको व्यक्तिगत र मानसिक विकास गर्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.