यूनियन फाइनान्सको साधारणसभा चैत ३० गते, १४ गतेदेखि १६ दिन बुक क्लोज

  २०७३ चैत ८ गते १५:०२     विकासन्युज

काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.