नेको इन्स्योरेन्सको विशेष साधारणसभा चैत २७ गते, बुक क्लोज कहिले?

  २०७३ चैत ७ गते १४:१६     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी चैत २७ गते विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १३ गते कम्पनीको बुक क्लोज रहने छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.