टिसीएलको एसीमा ५ वर्षे वारेण्टी अफर

  २०७३ फागुन ३० गते १८:००     विकासन्युज

काठमाडौं । गुणस्तरीय उत्पादन सँगै टिसीएलले आफ्ना सबै एसीहरुमा ५ वर्षे वारेण्टी अफर ल्याएको छ । कम्पनीले उपभोक्ताहरुको चाहानालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गतको इओएल प्रा लि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.