पश्मिना उद्योग संघको अध्यक्ष दुर्गाविक्रम थापा निर्वाचित

  २०७३ फागुन २३ गते २०:५२     विकासन्युज

काठमाडौं । नेपाल पश्मिना उद्योग संघको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको  छ ।  सभाले आगामी तीन वर्षका लागि तेह्र सदस्य केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ ।

जसमा अध्यक्ष दुर्गा विक्रम थापा, निवर्तमान अध्यक्ष पुष्पमान श्रेष्ठ, उपाध्यक्ष विजय कुमार दगर्ड, महासचिवमा  चिरन्जीवि काफ्ले , सचिवमा धनप्रसाद  लामिछाने, कोषाध्यक्षमा कमलराज विष्ट छन् । सदस्यहरुमा गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त  काफ्ले, कृष्णप्रसाद पंगेनी , दिनेशकुमार श्रेष्ठ र गणेश कुमार खड्का चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.