हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा आवेदन

  २०७३ फागुन १३ गते १५:५७     विकासन्युज

काठमाडौं । हाम्रो विकाश बैंकले २०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले सेयरधनीलाई १ बराबर २ अनुपातमा हकप्रद दिन फागुन ११ गते बोर्डमा निवदन छ ।

बैंकले ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३३८ कित्ता शेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.