मिसन डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन २३ गते बुक क्लोज

  २०७३ फागुन १२ गते १४:३९     विकासन्युज

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन २३ गते सो मात्राको हकप्रद जारी गर्न लागेको छ ।

सो प्रयोजनको लागि बैंकले आगामी फागुन २३ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम भिवोर क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.