दुई कम्पनीको २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

  २०७३ फागुन १२ गते १४:०६     विकासन्युज

काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको हो ।

त्यसमध्ये प्रोगेसिभ फाइनान्स फाइनान्सको १ लाख ८९ हजार कित्ता र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९८ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ ।

अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.