हिरो मोटरसाइकलको नयाँ शाखा काठमाडौंको मित्रपार्कमा

  २०७३ फागुन ५ गते १४:१६     विकासन्युज

काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लीले आफ्नो १३ औ शाखा विस्तार गरेको छ ।

काठमाडौंको मित्रपार्कमा १३ औ शाखाको ज्योति समुहका उपाध्यक्ष डा.रुप ज्योति, हिरोमोटो कर्पका ग्वोवल हेड रजत भारगभ, हिरोमोटो कर्पका रिजनल हेड एशिया प्रविर कुमार शाही, हरोमोटो कर्पका कन्ट्री मेनेजर कार्तिक वैङकटस्वामीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हिरोमोटर साइकलको नेपालको लागि आधिकारिक विक्रोता नेपाल जेनरल मार्केटिङकाको डिलर ७५ वटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.