नेप्सेमा तीव्र गिरावट जारी, आत्तिए लगानीकर्ता

  २०७३ फागुन १ गते ११:४५     विकासन्युज

काठमाडौं । आइतबार कारोबार सुरु भएसँगै नेप्सेमा भारी गिरावट भैरहेको छ । कारोबार सरु भएको पौने घण्टा नबित्दै नेप्से २५ अंक भन्दा बढिले ओरालो लागिसकेको छ ।

११ बजेर ४३ मिनेटको समयमा नेप्से २७ दशमलब ३५ अंकले घटेर १२६८ दशमलब ८८ अंकमा झरिसकेको छ ।

नेप्सेका बैंक, बीमा, होटल, उर्जा लगायतका सात वटै समुहको कारोबारमा भारी गिरावट आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.