आइएलएफसीओको साधारणसभा फागुन २२ गते, फागुन ७ गतेदेखि १५ दिन बुक क्लोज

  २०७३ माघ २८ गते १७:०९     विकासन्युज

काठमाडौं । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारणसभा फागुन २२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी फागुन ७ गतेदेखि २२ गतेसम्म बैंकको बुक क्लोज रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.