प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा फागुन २७ गते

  २०७३ माघ १९ गते १३:११     विकासन्युज

prudential_insकाठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले फागुन २७ गतेको लागि १५औँ वार्षिक साधारणसभा बोलाएको छ । माघ १८ गते सम्पन्न कम्पनीको १६५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.