बिहीबार मात्रै ३६ लाख कित्ता बोनस र ९८ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ माघ ६ गते १३:४७     विकासन्युज

listing_shareकाठमाडौं, ६ माघ । बिहीबार मात्रै ३६ लाख ७३ हजार ८७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ९८ हजार ४०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बिहीबार २ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ कित्ता र यूनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता  बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, प्रोगेसिभ फाइनान्सको ९८ हजार ४०० कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.