सर्लाहीको लालबन्दीमा अर्घाखाँची सिमेन्टको विशेष भेटघाट

  २०७३ माघ २ गते १२:४४     विकासन्युज

काठमाडौं, २ माघ । सर्लाहीको लालबन्दीमा अर्घाखाँची ओ.पी.सि. सिमेन्टले निर्माण मज्दुर मिस्त्री तथा निर्माण व्यवसायी संग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा निर्माण संवद्ध मिस्त्री , निर्माण ब्यवसायि र कम्पनीका कार्मचारी बिच अन्तरक्रिया गरेको हो ।

opc_cement

कार्यक्रममा कम्पनीका चिफ केमेस्टि राजु आनन्दले गुणस्तरिय भवन निर्माण गर्न गुणस्तरिय सामग्री आवश्यक रोहेको बताउदै अर्घाखाँची सिमेन्ट गुणस्तरको हिसावले उच्चकोटिको रहेको बताएका छन् । उनले ग्रेडको हिसावले अन्य सिमेन्तको तुलनामा अर्घाखाँची सिमेन्ट १५ देखी २० ग्रेड बढिको रहेको बताउदै यस्को प्रयोग गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.