पुननिर्माणमा जगदम्बा सिमेन्टको हातेमालो

  २०७३ पुष २९ गते १७:३५     विकासन्युज

काठमाडौं, २९ पुस । जगदम्बा सिमेन्टले “आऔं सबै मिली देश बनाऔं” भन्ने नाराका साथ सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने विविध प्राविधिक जानकारी सहितको निर्माण कर्मी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोटमा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य पुन निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा

jagadamba_cement

कम्पनीका व्राण्ड मेनेजर जगन्नाथ दाहालका अनुसार यस्ता संदेशमुलक कार्यक्रम लिएर जगदम्बा सिमेन्ट पुन निर्माणको यो महा-अभियानमा लागी पर्ने बताएका छन् । कार्यक्रमका सभापति रोशन पाठकले हरेक निर्माणकर्मीले जोड्ने ईट्टा, इट्टाले नै संरचनाको आयु निर्धारण गर्छ र संरचनाको दिगोपनले नै देश सम्मृद्ध हुने बताएका छन् ।

उक्त कार्यक्रममा २०० भन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैर–सरकारी संस्था उच्च पदस्त व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.